All
91 यो धरतीको मान्छेले कहिले शान्ति दिने होइन, 92 मृत्युपछि तर, जीवन अर्को छ, विश्वासी सबैलाई, 93 ए हतास - हतास जिउनेहरू, ए हतास भएका मनहरू, 94 मिलेर जुलेर सबैले जय जयकार मनाऊँ, 95 प्रभु हाम्रो जीवनाधार, करूणा जसको अपार (२) 96 येशू संसारको ज्योति हुन्, येशू स्वर्गको बाटो हुन् 97 अन्तको चिन्ह देख्नेछौं प्रभुको आगमनमा, 98 तिमीले मुटु बाँधेर, कारागरहरूमा पर्खेका छौ 99 साना-साना मोती सबलाई बेची असल मोतीलाई किने जस्तो 100 दुई मिल्ने आमाहरू घरमा काम गरिरहेका थिए - २ 101 स्वार्थमय जीवन जिएर कति तपाईंलाई रूवाएँ (२) 102 मेरो जिन्दगीको घाम-छाँयामा पनि 103 संसार छ सारा आफ्नै धुनमा मदहोश छ पापैको जञ्जालमा (२) 104 मेरो जीवन मर्दै गएको देखी प्रभु रूनुभयो- २ 105 म पापको बाटो छोड्दछु, जहाँ धेरै मान्छे मर्दछन् 106 म राख्छु पापको बोझा निर्दोष ख्रीष्ट थुमामा, 107 हात मेरो थाम्नोस् कमजोर लाचार छु म 108 जहाँ पनि प्रभु मलाई डोऱ्याउनुहोस्, 109 प्रभु साना नानी भई स्तुति गाउनु आएका छौं, 110 प्रार्थनाको समय के मीठो सांसारिक चिन्ता छोड्दछु, 111 प्रभु, दया अब माँगी तपाईंको चरण पर्छौं, 112 होऊ मेरो दर्शन, मेरो प्राण, हे प्रभु! तपाईंबाहेक आनन्द छैन अरू 113 सिकाउनोस् सङ्गत गर्न तपाईंको दिन-व-दिन हे मेरो नाथ 114 अन्धकारको सागरबाट ह्रदय खोली विनय गर्छु (२) 115 प्रार्थना गर बिहानै, प्रार्थना गर दिउँसो 116 म छु मैलो कट्कटेको, सर्वाङ्ग मेरो धुनुहोस् । 117 टाड़ो जाँदा प्रेमलाई भुली घायल हुन्छ मन प्रभुको, 118 साँझ बिहान थाहा गर्छु प्रभु साथमा भएको 119 संसारै छ पापैले भरेको (२) धनको लोभमा सबै परेको (२) 120 अनुग्रह अपार, मधुर बात, म पापी बाँचेछु,