Hymn 103
संसार छ सारा आफ्नै धुनमा मदहोश छ पापैको जञ्जालमा (२)
ChorusCh.
प्रभु म तपाईंको सृष्टि हुँ, तपाईंबिना म रित्तो छु
पलपलको मेरो जीवनमा साथ मलाई दिनुहोस्
01
संसार छ सारा आफ्नै धुनमा मदहोश छ पापैको जञ्जालमा (२)
बचाउनुहोस् मलाई यदि संसारको छु भने ।
02
स्वर्गलाई त्यागी आउनुभो प्रभु कलवरी क्रूसैमा प्राण दिनलाई (२)
बचाउनुहोस् मलाई यदि पापी नै छु भने।