Hymn 94
मिलेर जुलेर सबैले जय जयकार मनाऊँ,
ChorusCh.
हाम्रो यो जीवन घाम छायाँ मात्र हो,
हाम्रो यो जीवन बगेको खोला हो,
फर्केर आउँदैन बितेको जीवन यो,
रोएर फिर्दैन गएको जीवन यो।
01
मिलेर जुलेर सबैले जय जयकार मनाऊँ,
हाँसेर गाएर सबैले प्रभुको वचन सुनाऔं ।।
02
आजलाई अनि भोलिलाई स्वर्गको बाटो बनाऊँ,
सम्झाउँदै बुझाउँदै सबैलाई प्रभुको वचन सुनाऊँ ।।