01
प्रभु हाम्रो जीवनाधार, करूणा जसको अपार (२)
स्वर्गको वैभव त्यागेर....हा....आउनुभो जगमा (२)
02
प्रभु ख्रीष्टको आदेश लिई जीवन शुद्ध बिताऔं (२)
उनको महिमा फिजाओं....हा....सारा संसारमा (२)
03
सुसमाचार हामी प्रचारौं, प्रभुको राज्य बढ़ाऔं (२)
सनातनी राजा येशूलाई.....हा.....महिमित गराऔं ।। (२)