Hymn 109
प्रभु साना नानी भई स्तुति गाउनु आएका छौं,
01
प्रभु साना नानी भई स्तुति गाउनु आएका छौं,
तपाईं छौ धर्मी पवित्र गम्भीर बालकहरू हौं,
ख्रीष्टको प्रेम र स्वर्गका कुरा हाम्रो मनमा भर्नुहोस्!
ख्रीष्टलाई खुश नपार्ने कार्य गर्नुदेखि रोक्नुहोस्!
02
किनभने प्रभु ख्रीष्टले हामीलाई नित हेर्दैछन्,
जति चिन्ता, काम गरौंला उनले स्वर्गमा लेख्दैछन्,
हाम्रो पाप माफ दिनुहोस् हामीलाई बचाउनु होस्,
स्वर्गमा राम्रो गीत गान गर्नु हामीलाई पुऱ्याउनु होस ।।