Hymn 119
संसारै छ पापैले भरेको (२) धनको लोभमा सबै परेको (२)
ChorusCh.
प्रभुजी, अर्जी मेरो सुनिलेऊ, लौ है चढ़ाएँ
प्रभुजी, लौ है आज चढ़ाएँ, लौ है चढ़ाएँ
प्रभुजी, मनको मैलो धोइदेऊ, लौ है चढ़ाएँ।
01
संसारै छ पापैले भरेको (२) धनको लोभमा सबै परेको (२)
लौ न बिन्ती आज मैंले चढ़ाएँ। (२)
02
संसाररूपी समुद्र चौड़ा छ (२) जीवनरूपी नाउ पुरानो छ (२)
लौ न मेरो नाउलाई पार लाइदेऊ । (२)
03
राता-सेता फूलै फुलेको (२) मायाजालमा दुनियाँ भुलेका (२)
लौ न जगको मायाजाललाई फुकाइदेऊ । (२)
04
डाँडापारी घामै डुबिगो (२) चारै दिशा घोर अन्धकार भो (२)
लौ न अन्धकारमा मलाई ज्योति देऊ । (२)
12
निश्चयता र साक्षी