ChorusCh.
हाम्रो पीरलाई बुझिदिने, प्रभु येशू हुनुहुन्छ
हाम्रो आँसुलाई पुछिदिने, ख्रीष्ट येशू हुनुहुन्छ।
01
यो धरतीको मान्छेले कहिले शान्ति दिने होइन,
यो नयनको आँसुलाई, पीर भनेर बुझ्ने होइन । - २
02
यो धरतीको हाँसोले कहिले पीरलाई लाने होइन,
यो जीवनको आनन्दलाई सँधै साँची राख्ने होइन । - २