Hymn 99
साना-साना मोती सबलाई बेची असल मोतीलाई किने जस्तो
ChorusCh.
चाँड़ै आउँनेछन् येशू राजा (२)
स्वर्गदूतगण साथमा लिई बादलको सवारीमा आउनेछन्
हल्लेलूयाह (४) मेरो येशू राजा फेरि आउनेछन्।
01
साना-साना मोती सबलाई बेची असल मोतीलाई किने जस्तो
विश्वास गर्ने हरेक सबलाई स्वर्गीय राज्य पनि हुन्छ यस्तो ।
02
लुकिएको गाड़धन भेटी आफ्नो सारा भूमि बेचे जस्तो
किन्नेलाई त्यो बहुमूल्य भूमि स्वर्गीय राज्य पनि हुन्छ यस्तो ।