Hymn 100
दुई मिल्ने आमाहरू घरमा काम गरिरहेका थिए - २
02
दुई मिल्ने आमाहरू घरमा काम गरिरहेका थिए - २
एकजना लगिए, अर्को चाहिँ छोड़िएर धुरु धुरु रोइरहे । - २
03
दुई जीवन साथीहरू रातको महा निन्द्रामा थिए - २
एकजना लगिए, अर्को चाहिँ छोड़िएर धुरु-धुरु रोइरहे । - २
04
दुई धर्म मान्नेहरू धर्मको काममा व्यस्त थिए - २
एकजना लगिए, अर्को चाहिँ छोड़िएर धुरू- धुरु रोइरहे । - २
मित्र हो ! समय भो! के तिमी तयार छौ ?
प्रभुको आगमनको मीठो खबरले तिम्रो मन के आनन्दित भो?
छोड़िने होइन लगिने सब बनौं हामी चाँडै आउनुहोस्- (३) येशूजी ।
10
पश्चाताप