Hymn 115
प्रार्थना गर बिहानै, प्रार्थना गर दिउँसो
01
प्रार्थना गर बिहानै, प्रार्थना गर दिउँसो
प्रार्थना गर बेलुकी, ख्रीष्टसँग एक मन हुनु ।
02
उत्तर दिन्छन् बिहानै, उत्तर दिन्छन् दिउँसो
उत्तर दिन्छन् बेलुकी, ख्रीष्टसँग एक मन हुनु।
03
येशू आऊलान बिहानै, येशू आऊलान दिउँसो
येशू आऊलान बेलुकी, तयारी हौं सँधै।