Hymn 88
देखी डरलाग्दो दशा पापीको ख्रीष्ट अघि सर्नुभो -२
ChorusCh.
उद्धारको दिन छ आज नै मित्र समयलाई नपर्ख
अनिश्चित चोलाको भरोसा के छ अहिले नै ढल्न सक्छ।
01
देखी डरलाग्दो दशा पापीको ख्रीष्ट अघि सर्नुभो -२
सही चोट त्यो श्रापित क्रूसको मुक्तिद्वार खोल्नुभो -२
02
दिन्छन् प्रभु ख्रीष्ट मुक्ति र शान्ति पछ्ताउने पापीलाई -२
सित्तैको मुक्ति लिनको निम्ति आऊ आज येशू थाकहाँ -२ ।