01
मरूस्थलमा खोज्दै-खोज्दै
तिमीलाई येशूले खोज्दैछन्,
भन्छन् प्रेमसित बोलाई, बोलाई
हराएको सब आऊ आज मथाई ।
02
ख्रीष्ट पर्खिरहेका छन् आज
कति ठिटालु नजर उनको
सुन बोलाहट उनको ध्यान दिई
त्राणकर्ता कहाँ आऊ किन मर्दछौ।
03
प्रेमसाथ बोलाउँदै छन् तिमीलाई
क्षमाको वरदान यो लेऊ भन्दै,
ख्रीष्ट येशूमा छ आनन्द सँधै
जीवनको तारा डुब्न अघि आऊ ।