01
येशूलाई क्रूसमाथि सब हेर दुःख हाम्रो उनैले बोकेर
डाक्दैछन् सबलाई प्रेम गरेर येशूलाई हेर ।
02
पापैको बोझा उतार्नेछन् अमर जीवन सबलाई दिनेछन्
मृत्यु नदीदेखि तार्नेछन् येशूलाई हेर ।
03
मृत्यु विजयी प्रभु जीवित छन् विश्वास गरौं जब बेला छ,
शोक उनको शक्तिले दूर गर्छ येशूलाई हेर ।
04
येशू अल्गो ठाउँमा बस्दैछन् पापीको सब दुःखलाई जान्दछन्,
निश्चय नै प्रभुले डाक्दैछन् येशूलाई हेर ।