Hymn 73
स्वतन्त्र गराउनुहोस्, पवित्र आत्मा हामीलाई ।२।
01
स्वतन्त्र गराउनुहोस्, पवित्र आत्मा हामीलाई ।२।
गाउन गीत आराधनाको येशूलाई,
आराधना गर्न हृदयले, प्रेम गर्न शक्तिले |२|
02
जयवन्त बनाउनुहोस् पवित्र आत्मा हामीलाई |२|
गाउन गीत प्रेम गर्नु भक्तिले |२|
03
अभिषेक गराउनुहोस् पवित्र आत्मा हामीमा ।२।
गाउन गीत.... प्रेम गर्न शक्तिले |२|