01
ख्रीष्ट येशू जगत छोड्दामा दी गयो बिदा भई,
एक शान्तिदाता अगुवासँग बस्नलाई ।
02
उ आए सादर आशिष् ल्याई सँग बस्नलाई यहाँ,
उनलाई दीन ग्रहण गर्ने चैं जनंगेकाँ ।
03
सब चिन्ता उनले थाम्दछन् सब डर दूर गर्दछन्,
स्वर्गका कुरा बोल्दछन् जीवन अमर ।
04
नैतिक सदगुण जो हाम्रा छन् र सफलता सबै,
पवित्र प्रेम जो जति छन् हुन् उनै कै।
05
हे आत्मा! सब अनुग्रहका होस् दृष्टि दयाको,
बनाउनोस् हाम्रा ह्रदयमा बास तपाईंको ।
06
होस् पिता, पुत्रको बढ़ाई होस् अनि आत्माको,
होस् मान, महिमा तीनैलाई जो एकै हुन् ।।