Hymn 68
उहाँको रगतले धोई पखालेको पवित्र जाति, (२)
ChorusCh.
सिंहासनमा विराजमान हुने, परमेश्वरको प्रजा हामी,
आऊ उनलाई पुजौं भक्तिसाथ (२)
कहिल्यै छोड्ने छैनन् हाम्रो हात। (२)
01
उहाँको रगतले धोई पखालेको पवित्र जाति, (२)
आदर, प्रशंसायोग्य परमेश्वरको पुजारी हामी (२)
सनातनदेखि, सनातनसम्म,
आऊ उनलाई पुजौं भक्तिसाथ (२)
कहिल्यै छोड्ने छैनन् हाम्रो हात। (२)
02
झरी-घाम र छाँयाको सामना गरौं आज हामी (२)
सबै नयाँ भएको स्वदेशमा जानेछौं हामी (२)
बादलपारिको उहाँको देशमा,
आऊ उनलाई पुजौं भक्तिसाथ (२)
कहिल्यै छोड्ने छैनन् हाम्रो हात। (२)