Hymn 67
आराधना गर्न हामी सबै भेला भएका छौं-२
01
आराधना गर्न हामी सबै भेला भएका छौं-२
आराधना गर्न हामी सबै भेला भएका छौं आज
आराधना गरौं येशूलाई ।
जीवनको के भरोसा दुई दिनको जीवन खेलमा
02
बिर्सी आफै-आफैलाई एकाग्र हौं प्रभु ख्रीष्टमा - २
बिर्सी आफै-आफैलाई एकाग्र हौं प्रभु ख्रीष्ट येशूमा
आराधना गरौं येशूलाई ।
03
उनी मेरो धार्मिकता, रहन्छु दृढ़ भई सदा-सर्वदा - २
उनी मेरो धार्मिकता, रहन्छु दृढ़ भई सदा-सर्वदा उनमा
आराधना गरौं येशूलाई ।
04
पवित्र हात उचाली गरौं उनको गाउँको बढ़ाइ - २
पवित्र हात उचाली गरौं उनको गाउँको बढ़ाइ आज
आराधना गरौँ येशूलाई ।