Hymn 65
सारा सृष्टिको मालिक तपाईंलाई, सारा सृष्टिको रक्षक तपाईंलाई
02
सब संसार टलेर जानेछ, टल्ने छैन तपाईंको वचन
बितेर जानेछ यो जीवन, तर विश्वासी मर्दैन कहिले
03
नयाँ संसार र स्वर्ग हुनेछ, विश्वास गर्ने सबैको निमित्त
प्रशंसा आदर हुनेछ त्यहाँ हाम्रा परम प्रेमी पितालाई ।