Hymn 64
खेतका आलीहरू अन्न र बालीहरू बादल वृष्टि र बतासहरू (२)
ChorusCh.
हेरन हेर सृष्टिको सुन्दरता यसलाई बनाउने प्रभुको महानता
धनी र गरीब दुवै मिलेर भन्न सक्छन् प्रभु धन्यवाद।
01
खेतका आलीहरू अन्न र बालीहरू बादल वृष्टि र बतासहरू (२)
चरा-चुरुङगी उड्दै माथि आकाश छँदा (२)
बैकुण्ठै पुगी दिन्छ मन मेरो
02
अनौठा बातहरू जीव-जीवातहरू उज्यालो दिन अनि रातहरू (२)
असंख्य जातिहरू विभिन्न रीतहरू (२)
उदेकले भरिन्छ यो मन मेरो,