ChorusCh.
सत्य सुन्दर सिद्ध मानिस हुनुहुन्छ प्रभु ख्रीष्ट
उहाँसँग साटे मैंले अनन्त-अनन्तलाई चोखो प्रीत। (२)
01
सिद्ध ईश्वर सिद्ध मानिस मेरो जीवन स्वामीलाई (२)
अन्तर आत्मादेखि श्रद्धा र भक्ति छ तपाईंलाई ।
02
तपाईं मेरो म तपाईंको अनन्तलाई हाम्रो प्रीत (२)
दुःख औ सुखमा दिलोज्यानले रात दिन गाउँछु ख्रीष्टको गीत।