Hymn 61
तिम्रो प्रेम उदेकको जो ममा प्रकट भो,
01
तिम्रो प्रेम उदेकको जो ममा प्रकट भो,
म अधम पापीको अधर्म क्षमा भो
बड़ाई होस् प्रभु येशूको ।
02
येशू ख्रीष्ट राज गर्नु हरेकको ह्रदयमा
चाहन्छन् डोऱ्याउनु जीवनको बाटोमा
छिट्टो आऊ प्रभु येशू कहाँ ।