Hymn 6
सृष्टिकर्ता सिंहासनमा तारा र घामको महिमा,
01
सृष्टिकर्ता सिंहासनमा तारा र घामको महिमा,
जीवनदाता सब आत्माको हर प्रेमी जनको छेउ हो।
02
जीवनको घाम तपाईंको बल हामीलाई पार्छ प्रतिफल,
आशाको तारा रातैमा हाम्रो विश्वास बढ़ाउनु होस्।
03
बिना तपाईं सब मध्यरात ज्योति तपाईंको प्रेमी हात,
इन्द्रेणी प्रकाश दयाको पापबाहेक हुन् सब तपाईंको ।
04
जीवनदाता उँभो - उँभो प्रेमको किरण सब उज्यालो,
तपाईंको शुद्ध सिंहासन छेउ हामीलाई प्रभु जगह देऊ ।
05
सत्यले हामीलाई छुड़ाऊ मरेको ह्रदयलाई जगाऊ,
र हरेक आत्मा तपाईंको आगो-ज्योतिले पूर्ण होस ।।