Hymn 5
ईश्वरले संसार, हावा, सागर, आकाश,
01
ईश्वरले संसार, हावा, सागर, आकाश,
ज्योति सृजे उनले प्यार गर्दछन्,
02
जसले घाम र जुन र तारा बनाए,
जसले ऋतु दिए प्यार गर्दछन् ।
03
जसले घाँस सृजे र फल र फूल र रूख,
जसले दिन रात दिए प्यार गर्दछन् ।
04
जसले पुत्रलाई क्रूसैमा दान दिए,
प्रेम गरे प्रकट भई प्यार गर्दछन्।
05
देशमा स्वर्गको, म देख्छु प्रियलाई,
र गाउँछु हर्षको गीत प्यार गर्दछन्।