Hymn 58
यस संसारमा जति छन् साना ठूला सबै जन,
01
यस संसारमा जति छन् साना ठूला सबै जन,
धन्य भन येशूलाई सबै भन उनको जय ।
02
पापको भार उठाउनलाई स्वर्गमा पुऱ्याउनलाई,
मानिस सबलाई दिनु सुख येशू ख्रीष्टले सहे दुःख ।
03
क्रूसमा मरे येशू नै बलि भए प्रभु नै,
मुक्ति छ ख्रीष्ट येशूमा विश्वास गर उनैमा ।
04
जय-जय गर येशूको त्राणको काम सब सिद्धियो,
उनैकहाँ आऊ पापी लोग निको पार्छन् मनको रोग ।।