Hymn 56
धन्य उद्धारक करूणा सागर, अग्घोर दयालु, निःस्वार्थ प्रभु
01
धन्य उद्धारक करूणा सागर, अग्घोर दयालु, निःस्वार्थ प्रभु
म अति निर्बल तपाईं छौ प्रबल, आउँदै छु प्रभु तपाईं छेउमा
ChorusCh.
धन्य उद्धारक उदेक उद्वारक, बुद्धिका धारा सनातनका
आशा, विश्वासका, प्रकाश अनन्तका, ख्रीष्ट मुक्तिदाताकै प्रशंसा।
03
धन्य उद्धारक, कृपालु कोमल, हुनुहोस् प्रभु सँधै साथमा
तपाईं मेरो रक्षक, सहायक, राख्नुहोस् मलाई तपाईं छेउमा ।।