Hymn 47
हे येशू मेरो मन लुकाऊ, त्यस धारामा (२)
01
हे येशू मेरो मन लुकाऊ, त्यस धारामा (२)
औ पाप र डर सबै मेटाऊ, रगतको धारामा ।
ChorusCh.
रगतको धारामा प्रभु, मलाई लुकाऊ पवित्र बनाऊ,
औ दिन व दिन मलाई डुबाऊ, रगतको धारामा ।
02
पापीलाई मिल्दछ क्षमा, त्यस धारामा, त्यस धारामा
औ पाउँदछ स्वतन्त्रता, रगतको धारामा ।
03
अब भर आँफैले मलाई, त्यस धारामा,त्यस धारामा
मलाई पनि पवित्र बनाई, रगतको धारामा ।
04
पवित्र आत्मा दिन व दिन, त्यस धारामा त्यस धारामा
दर्शाउँदछ प्रभु मलाई, रगतको धारामा ।