Hymn 46
भुल्ने छैन म त्यो दृश्य प्रभु येशूको
ChorusCh.
स्तुति होस् प्रभुको जय जयकार………
01
भुल्ने छैन म त्यो दृश्य प्रभु येशूको
कलवरी भनिने ठाउँमा उनी टाँगिएको।
हात, पाउ र शरीर उनको चोटै चोटले पूर्ण थ्यो (२)
मैंले जाने ती सबै कारण मेरो अधर्म हो। (२)
02
भुल्ने छैन म त्यो वचन भनेको ख्रीष्टले
कलवरी भनिने ठाउँमा गम्भीर प्रेमको भावले
पुत्र तेरो अधर्म सबै पापको ऋण तिरी सकें । (२)
उद्धार छ तेरो लागि यहाँ कमाएं जो मैंले। (२)