Hymn 44
प्रभु म सुन्दैछु, बोलाहट तपाईंको,
01
प्रभु म सुन्दैछु, बोलाहट तपाईंको,
शुद्ध पार्नलाई त्यो रगतले क्रूसमाथि बग्यो जो।
ChorusCh.
आउँदैछु प्रभु, छेउमा तपाईंको,
रगतले शुद्ध पार्नुहोस् बग्यो क्रूसमाथि जो ।
02
ख्रीष्टले बोलाउनुहुन्छ, सम्पूर्ण प्रेम विश्वासमा,
पूर्ण आशा, शान्त र भरोसा, संसार र स्वर्गमा।
03
ख्रीष्टले पूर्ण गर्दैछन्, ती महान कार्यको,
अनुग्रहमाथि अनुग्रह, जहाँ राज पापको थियो।
04
जय होस् अमोल रक्तको, जय होस् मुक्तिदाता,
जय होस् बलिदान प्रभुको, धर्म र शक्तिको।