01
क्रूसको छेउमा आउँदैछु, त्यसमा आशा पाउँदछु,
जसमा भयो बलिदान, जसले हुन्छ मेरो त्राण ।
ChorusCh.
येशूमा म राख्छु आश, बलि भए क्रूसमा खास,
क्रूसको आशिष् मलाई देऊ, मेरो गह्रौं भारी लेऊ ।
02
म ता पापी क्लेशित थिएँ, आफ्नो कर्मले दुःखित थिएँ,
खोज्दथें त्राणको उपाय, जान्दिन थिएँ सत सहाय ।
03
प्रभु येशू मेरो नाथ, समात्छु म उनकै हात,
खाली येशू सत अवतार, येशूदेखि छ उद्धार ।