Hymn 40
लौ जाऔं है सियोनसम्म-३, येशूको नगरमा,
01
लौ जाऔं है सियोनसम्म-३, येशूको नगरमा,
जय हल्लेलूयाह-३, आनन्द मनाऔं ।
02
सियोनको राजा येशू-३, राज गर्दछन्,
जय हल्लेलूयाह-३, आनन्द मनाऔं ।
03
प्रेमी छन् सियोनमा-३, प्रेम गर्दै जाऔं
जय हल्लेलूयाह-३, आनन्द मनाऔं ।
04
नाँच्दै जाऔं सियोनमा-३,प्रेमी येशूकहाँ,
जय हल्लेलूयाह-३, आनन्द मनाऔं ।
04
ख्रीष्टको दुःख भोगाइ