Hymn 39
पापको क्षमा पाई हुन्छु म आनन्दित, (२)
ChorusCh.
राजा येशू आए, राजा येशू आए,
शैतानलाई जित्नुको लागि राजा येशू आए (२)
01
पापको क्षमा पाई हुन्छु म आनन्दित, (२)
मनलाई शुद्ध पार्नलाई राजा येशू आए (२)
02
यस संसारमा पाप र दुःख हुन्छन् धेरै-धेरै (२)
साँचो शान्ति दिनलाई राजा येशू आए (२)
03
येशू ख्रीष्ट महाराजा महाप्रभु येशू (२)
हल्लेलूयाह! सबले भन राजा येशू आए ।। (२)