Search नेपाली भजन संग्रह
Done talking
Hymns
Show on a screen
Text size
A
A
Settings
Hymn 38
दाउदवंशी येशू ख्रीष्टको स्तुति गर हे भाई!
01
दाउदवंशी येशू ख्रीष्टको स्तुति गर हे भाई!
स्वर्गबाट ओर्ली आए बचाउन हामीलाई,
होसन्ना, होसन्ना, आनन्द जगतमा (२)
02
मानिस अवतार गरी धारण आए नरलोकमा,
अमोल प्राण त्यागी सबलाई पारेनन् शोकमा
होशन्ना येशू नाम दिए स्वर्गधाम (२)
Previous
Hymn 37
Next
Hymn 39
Beam to a group…
Browse
Search
Favorites
Groups