Search नेपाली भजन संग्रह
Done talking
Hymns
Show on a screen
Text size
A
A
Settings
Hymn 30
ईश्वरको प्रिय पुत्र प्रभु ख्रीष्ट स्वर्गमा महिमित (२)
01
ईश्वरको प्रिय पुत्र प्रभु ख्रीष्ट स्वर्गमा महिमित (२)
बालकको रूपमा पस्रिए डूँड़मा, विश्वमा अवहेलित ।
02
सुन-चाँदी छैन, धूप पनि होइन, सम्पूर्ण जीवन लेऊ (२)
गोठरूपी ह्रदय धोएर आजै प्रभुजी राज गरिदेऊ ।
Previous
Hymn 29
Next
Hymn 31
Beam to a group…
Browse
Search
Favorites
Groups