Search नेपाली भजन संग्रह
Done talking
Hymns
Show on a screen
Text size
A
A
Settings
Hymn 29
प्रेमी ईश्वर दयालुले पुत्र दिए हामीलाई
01
प्रेमी ईश्वर दयालुले पुत्र दिए हामीलाई
जसले ईश्वरका भार उठाई आत्मिक मार्ग देखाए ।
02
मानव रूपमा जन्म लिई वैभव त्यागी आसमानी
बनाउनुभो पराल ओढ़नी, बिछाए चरणी ।
03
विश्व पापको भुँवरीमा डुब्दै थियो प्रभुबिना
तारक प्रभु जगमा आई दिनुभो सहारा।
Previous
Hymn 28
Next
Hymn 30
Beam to a group…
Browse
Search
Favorites
Groups