01
प्रिय पुत्र ईश्वरको (२) थोत्रो गोठमा पस्नुभो
सबैबाट त्यागिएर (२) गरीबभन्दा गरीब भयो ।
02
तिम्रो मेरो निम्ति ख्रीष्टले (२) प्रशस्त धन साँचेका छन् !
हाम्रो दुःख उठाएर (२) अनन्त सुख राखेका छन्।
03
अति दीन ख्रीष्ट मृत्युसम्म (२) आज्ञाकारी बन्नुभयो,
विश्वासीलाई अल्गाउनलाई (२) आफै अघि अल्गनुभो।