Hymn 25
ईश्वरको वचन पूरा गर्नलाई आए प्रभु जगमा (२)
ChorusCh.
हेरन आकाशमा ताराको उज्यालो,
नवजात प्रभुको दर्शन गर्न नगर बियाँलो ।
01
ईश्वरको वचन पूरा गर्नलाई आए प्रभु जगमा (२)
मानवको सबै दुःख बुझ्नलाई पस्रिए डूँडैमा (२)
( गोठालाहरू छक्क परे जब ) २ देखी स्वर्गदूतलाई
ढाडस पाई रमाई गाए खबर दिनलाई ।
02
तारालाई आफ्नो लक्ष्य बनाई बड़े ज्योतिषीगण (२)
भेटी चढ़ाए दर्शन पाई गराई आनन्दित मन, (२)
पापी जनको तारणहार (२) मानिसको रूपमा
ख्याल नराखी ड़ाँड़ा-काँड़ा बढ़ौं सबै प्रभुमा । ।