Hymn 24
गोठाला गए दर्शन गरे र औधी रमाए,
ChorusCh.
पापको कालो बाक्लो अँध्यारो, हटाउने उज्जवल दीप,
यरूशलेम् शहरको बेथलेहम गाउँमा, जन्मे प्रभु ख्रीष्ट ।
01
गोठाला गए दर्शन गरे र औधी रमाए,
ज्योतिषी आए दण्डवत गरे औ भेटी चड़ाए। (२)
02
कति उदेकको प्रेम येशू ख्रीष्टको मानिसकहाँ आउनुभो,
दुःख र दर्द चोट अति गहिरो प्रभुले सहनु भो। (२)
03
राम्ररी सोच ठीक निर्णय गर, तिमी के चढ़ाउँने,
गोठरूपी ह्रदय खोल्दछन् जसले राज गर्छन् प्रभुले। (२)