ChorusCh.
जय होस्, येशू राजाको, मुक्तिदाता उद्धारकर्ताको -२
01
उनले हामीलाई प्रेम गरी, क्रूसको सबै दुःख भोग्नुभो
हर पापको बन्धनलाई तोड़ी, हामीलाई स्वतन्त्र गर्नुभो ।
02
पुरानो जीवन सब भुली, नयाँ जीवन ख्रीष्टमा जिउनेछु
पिताको हर प्रतिज्ञालाई सम्झी, ख्रीष्टको पाइला म पछ्याउनेछु ।