Search नेपाली भजन संग्रह
Done talking
Hymns
Show on a screen
Text size
A
A
Settings
Hymn 258
दिन-दिनको मेरो जीवनमा ख्रीष्टको आश्चर्य काम देख्दछु
01
दिन-दिनको मेरो जीवनमा ख्रीष्टको आश्चर्य काम देख्दछु
हरेक असम्भव येशूमा सम्भव भएको देख्दछु।
02
जंगलमा पिए पुर्खाले पानी सनातन चट्टानको
आएर पिऊ जीवनको पानी त्यो चट्टान येशू हो ।
Previous
Hymn 257
Next
Hymn 259
Beam to a group…
Browse
Search
Favorites
Groups