ChorusCh.
आउँदैछु तपाईंको चरणमा पर्दछु तपाईंको शरणमा
पापको बोझा छ जीवनमा हटाई बस्नुहोस् ह्रदयमा ।
01
सिकाउनुहोस् मलाई, प्यार गर्न तपाईंलाई-२
प्रभु मलाई तपाईंले, प्यार गर्नु भो पहिले ।-२
02
समाती मेरो हात, राख्नुहोस् मलाई साथ-२
जीवनको ज्योति दिई, चम्काउनुहोस् मलाई । -२