01
एक्लो प्राण छ हेर्नु पर्ने दिन बित्दै, बित्दै जाँदा,
थकित प्राण छ मर्दै जाने दिन बित्दै, बित्दै जाँदा,
हँसाइ फेर्नु सकेता परदेशमा हिँड्दै जाँदा,
कत्रो भलाइ गर्नेथ्यो दिन बित्दै, बित्दै जाँदा ।
ChorusCh.
दिन बित्दै, बित्दै जाँदा (२)
कत्रो भलाइ गर्नेथ्यो दिन बित्दै, बित्दै जाँदा,
02
निन्दा गर्ने बेला छैन दिन बित्दै, बित्दै जाँदा
तिम्रो मुख बिहान जस्तो होस् दिन बित्दै, बित्दै जाँदा ।
हाय! संसार शोकले पूर्ण छ रुवाइ र शोकले पूर्ण छ,
लड़ेको भाइलाई उठाऊ दिन बित्दै, बित्दै जाँदा ।
03
प्रेमले बाँधेका बन्धुलाई दिन बित्दै, बित्दै जाँदा,
एक, एक गरी छाड़ी राख्छौं दिन बित्दै, बित्दै जाँदा,
भला कामका बिरूवा सबै ठाउँ उम्रने छन्,
र हामी खुशी हुन्छौं दिन बित्दै, बित्दै जाँदा ।