Hymn 255
मानवको उद्धार गर्न प्रभुजी संसारमा आउनुभो -२
ChorusCh.
क्रूस यो हो प्रेमको चिन्ह
क्रूस यो हो मिलापको चिन्ह
क्रूस यो हो आनन्दको चिन्ह
क्रूस यो हो अनन्त जीवनको चिन्ह । - २
01
मानवको उद्धार गर्न प्रभुजी संसारमा आउनुभो -२
त्यही श्रापित क्रूसको शासना सही मुक्तिदान दिनुभो । - २
क्रूस यो हो......।
02
यो जीवनलाई सँगाली राख्नु छ, क्रूसैको छहारीमा सदालाई, (२)
यो जीवनलाई अंगाली राख्नु छ, प्यारो यो क्रूसमा सदालाई। (२)
दुइ दिनको जीवन यो, फूल जस्तै झरी जाने,
सम्हाली राख्नुछ जीवनलाई,
सम्हाल अनन्तलाई.........
क्रूस यो हो........।