Hymn 254
बाँध्न सकिनेछ, डाँट्न सकिनेछ, भगाउन सकिनेछ,
01
बाँध्न सकिनेछ, डाँट्न सकिनेछ, भगाउन सकिनेछ,
येशूको नाउँमा रगतको दुहाइले,
शैतान र त्यसको सेनाको हार निश्चित छ।
02
साङ्ला भचाउनेछन्, बन्धन सब फुकाउनेछन्,
आफ्नोलाई छुटाउनेछन्,
नासरतको येशूले आफ्नो त्यही शक्तिमा
शैतान र त्यसको सेनालाई दूर भगाउनेछन्।
03
येशूको नाउँमा-३, रगतको दुहाइले-२
शैतान र त्यसको सेनाको हार निश्चित छ।