Hymn 253
म अधम पापी चरणमा आएँ, यो जीवन लिनुहोस्-२
ChorusCh.
जीवनको यात्रामा डोऱ्याउनुहोस् मलाई,
तपाईंको बाटोमा, तपाईंको बाटोमा ।
01
म अधम पापी चरणमा आएँ, यो जीवन लिनुहोस्-२
तपाईंको निम्ति जिउनेछु प्रभु-२ शक्तिदान दिनुहोस् । - २
02
तपाईंको गहिरो वचनको अर्थ मलाई सिकाउनुहोस्-२
ज्ञान, बुद्धि, विवेक, पवित्र आत्मा-२ दान मलाई दिनुहोस् । -२