Hymn 250
पापी जन सबको, खुब ताड़ना गरी
ChorusCh.
सुधार्नुहोस् प्रभु, हाम्रो यो चित्तलाई,
ख्रीष्टलाई ईश्वरको प्रेमले पहिऱ्याई ।
01
पापी जन सबको, खुब ताड़ना गरी
पाप श्राप सबको, जड़ नष्ट पारी,
दुष्टेंई सबलाई, ती प्रेमले खारी,
लानोस् प्रभु यो भवसागर तारी।
02
भक्ति विहिनको, आशा रहितको,
शक्ति दिनुहोस्, दृढ़ विश्वास गर्ने,
धर्म विहिनको, ती अल्प ज्ञानको,
तपाईं छौ प्रभु, संकट हर्ने ।
03
हे प्रभु येशू, सब दुःख हर्ने ।
दुःखी जनको, मंगल मूलकारी,
ह्रदय कुटिलको, प्रेमले सपारी,
लानोस् प्रभु यो भवसागर तारी।।