Hymn 242
उँभै ता हेरूँ सुन्दर स्वर्गलोक छ (२)
01
उँभै ता हेरूँ सुन्दर स्वर्गलोक छ (२)
उँधो ता नरलोक हेर प्रिय भाई (२)
02
तिमीले भन्छौ स्वर्गलोक तर्छु (२)
तर्छौं पो कसरी हेर प्रिय भाई (२)
03
स्वर्गलोक तर्नु खेलठट्टा छैन (२)
धाउनु छ ख्रीष्टैकहाँ, हेर प्रिय भाई (२)
04
स्वर्गको बाटो एउटै छ खालि (२)
उनी हुन् प्रभु ख्रीष्ट, हेर प्रिय भाई (२)
05
ख्रीष्टलाई भजी तर्नु छ पारी (२)
मन गरी एकै चित्त, हेर प्रिय भाई (२)
06
पिताले दिन्छन् सुन्दर स्वर्गलोकमा (२)
बस्नु त नित्यौं-नित्य, हेर प्रिय भाई (२)