01
येशू मुक्तिदाता हौ जगत त्राणकर्ता हौ, (२)
आउँछौं तिम्रा चरणमा-जीवन तिमीमा ।
02
खालि आशा तिमीमा, छैन अरू कसैमा, (२)
प्रभु येशू मुक्ति देऊ हाम्रो सुधी लेऊ
03
दया दुःखितमाथि भो उद्धार मेरो हे प्रभु, (२)
प्रभु येशू गुण गाऊ, वर्ण नछुट्याऊ ।
04
धन्य ईश्वर कृपालु दीन अनि दयालु (२)
होस् तिम्रो महिमा सारा जगतमा ।।