Hymn 230
मातृभूमि! गर्छौं अर्पण, सेवा र प्रेम जीवनभरि,
01
मातृभूमि! गर्छौं अर्पण, सेवा र प्रेम जीवनभरि,
बढ़ेर जब ठूला भई, हुनेछौं देशका नर-नारी ।
02
सिकाउनुहोस् हुन त्यागी, पिता दिनुहोस् साँचो मन,
अनुग्रहले हाम्रो देशलाई, दिनुहोस् तपाईको दर्शन ।
03
सिकाउनुहोस् इच्छा मार्नु, रात दिन पवित्र विचार राखौं,
खाँचोको बेलामा हामी, शुद्ध र योग्य दान दिऔं ।
04
सिकाउनुहोस् राख्नु विचार, मानिसको होइन तपाईंको,
र मान्छेको डरदेखि दूर हिँडौं सदा साथ तपाईंको ।
05
सिकाउनुहोस् गर्नु सेवा, बल र विचारले नसताऔं,
हाम्रो बल तपाईंदेखि होस्, विपदमा पर्नलाई बचाऔं ।
35
स्वर्गदेश