Hymn 229
अर्पण गर्दछौं यो भवनलाई सृष्टिका प्रभु ईश्वरलाई,
01
अर्पण गर्दछौं यो भवनलाई सृष्टिका प्रभु ईश्वरलाई,
त्राणकर्ता येशूलाई आराधना स्तुति, विन्ती र पुकार,
गछौं यहाँ अब हामी ध्यान ।
ChorusCh.
सुनिलेऊ पुकार यो हाम्रो प्रभु लिनुहोस् भवन यो (२)
02
भोका प्यासा ह्रदय स्वर्गीय भोजनको, बन्धन डोरी पापैको,
चरण यहाँ तपाईंको, उपदेशक तपाईंको दासद्वारा दिनुहोस्,
भोजन आत्माको ।
03
भजनादि स्तुति अर्ज विन्ती यहाँ चढ़ाइन्छन् जब तपाईंकहाँ,
सुनिलेऊ ख्रीष्ट येशूमा, विनय उत्तर पाओस्, मन शान्ति रहोस्
येशू नाउँ सदा महिमित होस् ।
04
प्रतिरूप यो हो मन-मन्दिरको, कारीगरी यो मानिएको प्रभु,
निर्जीव भवन यो तै मर्जी होओस् प्रभु आई बसी,
सुनौलो मधुरवाणी तपाईंको ।
05
नित्य नित बलोस् चम्किनै रहोस् प्रकाशित होओस्,
येशू सद-भवन यो छ जहाँ,
हराभरा जीवन तयारी सदा पार्नुहोस्
आउँछन् जो यहाँ सदा।
34
स्वदेश (मातृभूमि)