ChorusCh.
रोकेर रोकिँदैन, नदीको प्रवाहलाई,
छेकेर छेकिँदैन सूर्यको प्रकाशलाई
थुनेर थुनिँदैन हावाको गतिलाई,
यस्तै छ, यस्तै नै हो-२
प्रभुको राज्य, प्रभुको काम । - २
01
रोमी शासकले रोक्न खोजे, यहूदी जातिले छेक्न खोजे,
सा रेसा, सा रे सा सा, नि ध प,
सा रे ग, रे ग म, नि सा रे सा - २
न सके रोक्न, न सके छेक्न -२
फैलिनुपर्थ्यो, फैलिँदै आयो,
प्रभुको राज्य, प्रभुको काम। -२
02
खोल्नुपर्छ आवाजहरू, तोड़नुपर्छ बन्धनहरू
सा रे सा, सा रे सा सा, नि ध प,
सा रे ग, रे ग म, नि सा रे सा - २
भै सक्यो बेला नगरौं दिलो-२
फैलिनुपर्थ्यो, फैलिँदै आयो,
प्रभुको राज्य, प्रभुको काम । - २
33
सेवालय (गिर्जा घर) को समर्पण